ऊ जितेर गई या हारेर गई
feather icon प्रकाशन मिती: २०७२ माघ १६ गते

ऊ जितेर गई या हारेर गई
नतिजा आफैंतिर पारेर गई


हिजो निम्ता दिई बस्न दिलमा
आज काँडे तारले बारेर गई


प्रितको एउटा फूल थियो बगैँचामा
आकाश बाट असिना झारेर गई


बाँच्दै त थिएँ घायलै भए पनि
मुस्कानको छुरा रोपी मारेर गई


रोपेर प्रेम को फूल यो मेरो मनमा
हुर्काई अन्तै सारेर गई


पर्खिएँ मनको ढोका उघारी
उ भोली भन्दै टारेर गई

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016