गजल : घाँटी मेरो सेरिन्
feather icon प्रकाशन मिती: २०७५ माघ २ गते

पहिलो पटक भेट हुँदा, मुस्कुराई हेरिन्
थोरै थोरै लजाएर,अङ्गालोमा बेरिन्

नजरले के के बोले , शब्द वीहिन भाव
फिजाएर मार्ग मेरो, अनयासै घेरिन्

सपनी या बिपनी हो,दोधारमा थिएँ
छेपारोको चाल जस्तै, उनले रुप फेरिन्

समातेर अधरमा, पारी जमिनमा
नजरका तरबारले, घाँटी मेरो सेरिन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016