गजल: मोहनीले उनको दिल
feather icon प्रकाशन मिती: २०७५ माघ २ गते

मोहनीले उनको दिल,कस्न सकिएन
परेलिको सङ्घारमा,बस्न सकिएन

पाइन्छ कि ठाउ भन्दै, उन्को हृदयमा
चप्लुसीको किरिम पाउडर, घस्न सकिएन

सुगन्धहीन फूल भनिइ, जानी जानी पनि
पलासको रुखबाट, खस्न सकिएन

अधुरो यो माया प्रिती,पूरा गर्न फेरी
अन्त कतै मायाजालामा, फस्न सकिएन

उजाड यो जिन्दगी नै, जीउँ बेर्थ भनि
मुटुभित्र छुरा कुनै, धस्न सकिएन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016