गजल: छोडेउ किन ?
feather icon प्रकाशन मिती: २०७५ माघ २ गते

मनका पीर ब्यथाहरु, खोल्न छोडेउ किन ?
लाख मूल्य पर्ने बचन, बोल्न छोडेउ किन ?

टाडिएकै हौ कि नत्र, मेरा छेउ आई
दन्किएको आगो सरी पोल्न, छोडेउ किन ?

अचानोको माथी राखि, मेरो शरीर लाई
दुई टुक्रा पारी अचेल, तोल्न छोडेउ किन ?

लाग्छ अब त मुटुभित्र, मैदालुको काँडो
नरोपेरै मायाप्रिती, घोल्न छोडेउ किन ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016