गजल
feather icon प्रकाशन मिती: २०७७ साउन ५ गते

मलाई रुवाइ जान्छौ भने, के भनौँ र खोइ !
मुटु टुक्र्याइ लान्छौ भने, के भनौँ र खोइ !
यसैपनी पलपल मर्दै ~ बाँचेको छु मत,
बचनका बाण हान्छौ भने, के भनौँ र खोइ !
आफुलाइ भन्दा धेरै ~ तिमिलाइ माया गरेँ ,
त्यसलाइ घृणा मान्छौ भने, के भनौँ र खोइ !
अझैपनी यो मनले आफ्नै ठान्छ तिमिलाइ,
तिमिले पराइ ठान्छौ भने, के भनौँ र खोइ !
सुन्छु.जता गयो माया लाउन तयार हुन्छौ,
अर्कैको साथ छान्छौ भने, के भनौँ र खोइ !
चोखोमाया लाएपछी धोका दिनु पाप हुन्छ,
झुटा कसम खान्छौ भने, के भनौँ र खोइ !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016